नियम
२ बयान गराउने तथा सबुत प्रमाण पेश गर्न लगाउने
ः व्यावसायिक आचरण पालना
नगरेको वा ऐनको दफा १८ को उपदफा (१) को खण्ड (ङ) बमोजिम नाम दर्ता गराएको
आरोप लागेको व्यक्तिलाई जाँचबुझ समितिले बयान गराउन र निज उपर लागेको
आरोपको विरुद्ध सबुत प्रमाणहरु पेश गर्न लगाउन सक्नेछ ।